हिंसाको बाटो परित्याग गर्न विप्लवलाई विवेकशील साझाको आग्रह



विवेकशील साझा
विवेकशील साझा

विवेकशील साझा पार्टीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ।

बन्दका क्रममा विभिन्न ठाउँमा गरिएका आगजनी तथा विस्फोटका घटनाहरुप्रति पनि सो दलले विरोध गरेको छ।

‘देशको संविधानले शान्तिपूर्ण र लोकतान्त्रीक ढँगबाट शासन व्यवस्था बदल्ने अधिकार सुनिश्चित गर्दागर्दै हिंसाको बाटो अवलम्बन गर्नु यो देशको शान्ति, स्थिरता र विकासलाई पुनः दशकौँ पछाडि धकेल्ने दिशामा अग्रसर हुनु हो।’ विवेकशील साझा पार्टीले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ।

विवेकशील साझा पार्टी सरकारलाई राजनीतिक दल सम्वन्धी संवैधानिक अधिकारका बारे स्मरण गराउदै नेत्र विक्रम चन्द समूहको राजनीतिक गतिविधिमाथि लगाइएको ‘प्रतिवन्ध’ फिर्ता लिन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि आह्वान गरेको छ।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 19:18:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...