अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम



गोकुल बाँस्कोटा
गोकुल बाँस्कोटा
फोटोः प्रविन कोइराला

सरकारले सर्वसाधारणलाई आफूसँग भएका हतियार बुझाउन ३५ दिनको अल्टिमेटम दिएको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिएका हुन्।

सञ्चारमन्त्री बाँस्कोटाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सर्वसाधरणलाई हतियार बुझाउन आह्वान गर्ने निर्णय गरेको थियो। 

सरकारले नेकपालाइृ पनि आफूसँग भएका हतियार बुझाएर शान्तिपूर्ण मूलधारमा आउन आह्वान गरेको छ।

‘मनित्रपरिषदको बैठकले सर्वसाधरण  र नेकपालाई सबै प्रकारका हतिायार बुझाउन आह्वान गरेको छ’, उनले भने, ‘सो अवधिमा हतियार बुझाए अवैध हतियार राखेबापत हुने सजायसमेत मिनाह हुनेछ।’

स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन मन्त्रिपरिषदले सर्वसाधरणलाइृ आह्वान गरेको हो।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्द गरेलगत्तै सर्वसाधरणलाइृ हतियार बुझाउन आह्वान गरेको हो।

 

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 17:08:32
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...