नेकपामाथिको प्रतिबन्ध समस्याको समधान होइनः जनार्दन शर्मा



जनार्दन शर्मा
जनार्दन शर्मा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपमाथिको प्रतिबन्ध समस्याको समधान नभएको बताएका छन्।

उनले विद्रोही नेकपाले बम पड्काउनु पनि समस्याको समधान झनै नभएको बताए।

सरकारले विद्रोही नेकपालाई गतिविधि गर्न प्रतिबन्ध लगाएपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रतिबन्ध र बम पड्काउनु दुवै समस्याको समधान नभएको दावी गरे।

उनले संविधानभित्रै रहेर मत, जनमत र अभिमतमार्फत समस्याको समधान गर्न समेत आग्रह गरेका छन्।

‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन चाहिएको हो समाधान, संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौ आ–आफना समाधान’, फेसबुकमा उनले लेखेका छन्।

प्रकाशित ३० फागुन २०७५, बिहिबार | 2019-03-14 12:34:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...