(एक्स्क्लुसिभ भिडियो–२) लेखेर दिन्छु– पैसा फिर्ता हुन्छ, मिडियामा नलैजानुस्: अख्तियार आयुक्त पाठक



नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएको प्रकरण नेपालखबरले गत बुधबार (१ फागुन) साँझ सार्वजनिक गरेपछि शुक्रबार (३ फागुन) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजिनामा दिइसकेका छन्।

अख्तियारमा रहेर आफैले घूस लिएको सार्वजनिक भएसँगै पाठकविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएपछि उनले राजिनामा दिएका हुन्।

(एक्स्क्लुसिभ भिडियो–१) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

पाठकले घूस लिएर पनि विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट उनीसँग भेटघाट हुँदा गोप्य रुपमा भिडियो रेकर्ड गरिएको थियो। नेपालखबरले गत शुक्रबार (३ फागुन) नै पाठक घूस प्रकरणको पहिलो भिडियो सार्वजनिक गरिसकेको छ।

हेर्नुस्ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको दोस्रो भिडियोः

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 20:31:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।