७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा



राजनारायण पाठक
राजनारायण पाठक

भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

सत्तारूढ नेकपाले उनीविरूद्ध महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाउन चाहेपछि त्यसबाट बच्न उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

केही समय अघि राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। उनको राजीनामा दर्ता नं. ११४७ रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो।

पाठकाविरुद्ध सत्तारुढ नेकपाले संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो। पछिल्लो घटनाक्रम बुझेका पाठकले हतारहतार राष्ट्रपति कार्यालय गएर शुक्रबार राजीनामा दिएका हुन्।

पाठक भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग ७८ लाख रूपैयाँ घूस लिएको समाचार फागुन १ गते सबैभन्दा पहिला नेपालखबरले सार्वजनिक गरेको थियो। त्यसको तीन दिनपछि उनले पदबाट राजीनामा गरेका हुन्।

 यी रिपोर्ट पनि पढ्नुहोस्ः 

१. अख्तियार आयुक्त पाठकले ७८ लाख घुस लिएको खुलासा

२. पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

३. घुस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

४. अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग तयारी गर्न ओलीको निर्देशन

प्रकाशित ३ फागुन २०७५, शुक्रबार | 2019-02-15 13:07:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...