उर्जामन्त्री पुन र भारतीय मन्त्रीबीच भेटवार्ता



उर्जामन्त्री वर्षामान पुन र भारतका पावर, नयाँ र नवीकरणीय उर्जा हेर्ने राज्यमन्त्री आरके सिंह
उर्जामन्त्री वर्षामान पुन र भारतका पावर, नयाँ र नवीकरणीय उर्जा हेर्ने राज्यमन्त्री आरके सिंह

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षामान पुन र भारतका पावर, नयाँ र नवीकरणीय उर्जा हेर्ने राज्यमन्त्री आरके सिंहबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका मन्त्री पुनले नयाँ दिल्लीमा सो भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा दुई पक्षीय हितका विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्। ‘उर्जा क्षेत्रमा हुन सक्ने दुई पक्षीय सहयोगको विषयमा छलफल भयो’, मन्त्री पुनले भनेका छन्।

मन्त्री पुन भारत भ्रमणमा छन्।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:49:43
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...