विवेकशील साझाको पत्रकार सम्मेलनमै भक्कानिए प्रवक्ता आचार्य



पार्टी फुटका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन्।

शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले पार्टीमा आएको फुट आकास्मिक रुपमा भएको बताए।

उनले पार्टीमा मतभेद भए पनि आफूहरु पार्टी नै फुटछ भन्ने निष्कर्षमा नपुगेको दावी गरे।

वैकल्पिक शक्तिको निर्माणका क्रममा आए पनि आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु भएको हुन सक्ने उनको भनाइ थियाे।

पार्टी फुटले सबैमा पीडा थपेको भन्दै उनी कार्यक्रमस्थलमै भक्कानिए छन्। उनी सुक्क सुक्क गर्दै रुन थालेपछि संयोजक रवीन्द्र मिश्रले उनलाई हातको इशाराले सम्झाएका थिए।

प्रवक्ता आचार्य भक्कनिएपछि कार्यक्रममा उपस्थित सबै भावुक बनेका थिए।

पत्रकार सम्मेलनमा संयोजक रवीवन्द्र मिश्र नेता मुमराम खनाल कर्णाली प्रदेशका संयोजक गेहन्द्र दाहाल लगायत उपस्थित छन्। 

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 14:43:38
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...