इपीजी प्रतिवेदन बुझ्न मोदीलाई सरकारको आग्रह


Infocus



राजन भट्टराई
राजन भट्टराई

सरकारले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको छ।

प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरेको जानकारी दिएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ईपीजीले जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले बुझ्न ढिलाई गरेको स्विकार गर्दै उनले अव छिट्टै बुझ्ने विश्वास पनि व्यक्त गरे। सो प्रतिवेदन बुझ्ने मिति भने तय हुन नसकेको उनले बताए। ईपीजीका सदस्य समेत रहेका भट्टराईले सो प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी समेत गरे।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भईरहेको जानकारी दिए। उनले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बनाउने योजना पनि सार्वजनिक गरे। भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भट्टराईको भनाई छ।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 16:25:47
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...