प्रधानमन्त्रीलाई भाइटीका लगाइदिन दुई बहिनी बालुवाटारमा




केपी शर्मा अाेली
केपी शर्मा अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष बालुवाटारमै भाइटीका लगाउने भएका छन्।

भाइटीकाका लागि उनका दुई बहिनी बालुवटार अइपुगेका छन्।

प्रधानमन्त्री ओलीलाई टीका लगाइदिन चितवनबाट जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टाबाट माहिली बहिनी कौशिला ओली बिहीबार बालुवाटार आइपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले नेपालखबरलाई बताए ।

गत साता स्वास्थ्यमा गडबडी भएपछि प्रधानमन्त्री बालुवाटारमा आराम गरेर बसिरहेका छन्। सचिवालय स्रोतकाअनुसार उनी करिब एक साता बालुवाटारभित्रै विभिन्न मन्त्रालयका फाइलहरु अध्ययन गरेर बस्ने छन्।

विशेष कामले उच्च पदस्त सरकारी अधिकारसँग भेट गर्ने बाहेक उनी अन्य कनै कार्यक्रममा सहभागी भएका छैनन्।

 

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 16:47:42
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...