Exclusive

साउदीको राष्ट्रिय दिवसमा नेपालस्थित दुतावासमा विशेष कार्यक्रम



नेपालस्थित साउदी अरब राजदूतवासले आइतबार ८८ औं राष्ट्रिय दिवस मनाएको छ।

संघीय संसदका सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि रहेको सो दिवसमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षा अधिकृत, काठमाडौंस्थित कुटनीतिज्ञहरु, व्यापारी, नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो।

कार्यक्रममा साउदी अरबका कार्यवहाक राजदूत अब्दुलकरिम अल सुलेमानले कार्यक्रममा सहभागीहरुको स्वागत गरेका थिए। कार्यक्रममा साउदी अरबका इतिहास, कुटनीतिक सम्बन्धसहित विविधलाई समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो।

त्यसैगरी साउदी अरबका खानाका परिकारहरु पनि प्रस्तुत गरिएको थियो।

राजा अब्दुलाजिलले सन् १९३७ सेप्टेम्बर २३ मा साउदी अरबको स्थापना गरेको दिनलाई प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ। साउदी अरब विश्वको सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश हो।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 21:41:22
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।