Exclusive

राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित



प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन्।

समितिको शुक्रबार बसेको बैठकले सभापतिमा श्रेष्ठलाई निर्विरोध चयन गरेको हो। एक जना मात्रै उम्मेदवारी परेकाले श्रेष्ठलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिइन्।

यसैबीच, नवनिर्वाचित सभापति श्रेष्ठले देश र जनतालाई शीरमा राखेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। उनले समितिलाई एक ढिक्का बनाएर अघि बढने पनि बताइन्। जनताको प्रतिनिधि भएकाले उनीहरुको अपेक्षा अनुसार काम गर्न चटानी दृढताका साथ अघि बढने नवनिर्वाचित सभापति श्रेष्ठको भनाई छ।

राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद हुन्।

 

प्रकाशित ५ असोज २०७५, शुक्रबार | 2018-09-21 14:35:47
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।