प्रकाण्डलाई चौथो र उमा भुजेललाई दोस्रो पटक रिहा गर्न सर्वोच्चको आदेश

फेरि पक्रने प्रहरीको तयारी


Infocus



खड्गबहादुर विक‘प्रकाण्ड’
खड्गबहादुर विक‘प्रकाण्ड’

सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द्र (बिप्लब) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न फेरि आदेश जारी रेको छ।

दाङ प्रहरीको नियन्त्रणमा रहेका प्रबक्ता प्रकाण्डलाई बिहीबारमात्रै काठमाडौं ल्याईएको थियो। उनको गिरफ्तारीविरुद्ध भाई बिरेन्द्र विश्वकर्माले रिट निवेदन दर्ता गराएका थिए।

बन्दी प्रत्यक्षीकरणको निवेदन उपर भएको शुक्रबार सुनवाईमा न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो।

यस्तै नुवाकोट प्रहरीको हिरासतमा रहेकी पोलिटब्युरो सदस्य उमा भुजेल (शिलु) लाई रिहा गर्न सर्वोच्चकै अर्को इजलासले आदेश गरेको छ।

न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र बमकुमार श्रेष्ठको भुजेललाई इजलासले रिहा गर्न आदेश गरेको हो।

उमा भुजेल

उमा भुजेल

२५ भदौमा पदमबहादुर भुजेलले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। भुजेल नुवाकोट प्रहरीको नियन्त्रणमा छिन्।

पक्राउ परेका मध्ये प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चले आदेश दिएको यो छैटौँ पटक हो भने भुजेललाई दोस्रो पटक आदेश दिएको हो।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 18:42:28
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।