सरकार तानाशाही बन्दै गयोः गिरी




 नेपाली कांग्रेसका नेता  प्रदीप गिरी
नेपाली कांग्रेसका नेता प्रदीप गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकार जनतालाई तर्साएर शासन गर्ने मनस्थितिमा रहेको आरोप लगाएका छन्।

NIC ASIA

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरिले जनतालाई तर्साएर शासन गर्ने सरकार तानाशाही भएको आरोप लगाए।

नेपाली कांग्रेसका नेता समेत रहेका गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विनाकारण अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएर जनतालाई तर्साउन खोजेको आरोप लगाए।

‘सरकार जनतालाई तर्साएर शासन गर्ने मनस्थितिमा छ’, उनले भने, ‘सरकारका यस्ता क्रियाकलापले जनता तर्सिदैनन्।’

डा. डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि छलफल हुदै गर्दा पार्टीको ह्वीप अनुसार संसदमा पक्ष र विपक्षमा सांसदहरु देखिएको भन्दै उनले सांसदहरुलाई पार्टीका सदस्य मात्रै नभएर सिंगो देशका जनताको जिम्मेवार प्रतिनिधि बन्न आग्रह समेत गरे।

प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 15:07:56
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।