पत्नी सीताको अनुरोधपछि प्रचण्ड अझै केही दिन सिँगापुरमा




सिँगापुर प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा प्रचण्ड र सीता, ४ असार
सिँगापुर प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा प्रचण्ड र सीता, ४ असार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सिँगापुर बसाई केही दिन लम्बिने भएको छ। पत्नी सीता दाहालको उपचार अबधि लम्बिएपछि प्रचण्डको सिंगापुर बसाई अबधि लम्बिएको हो।

NIC ASIA

उपचारका क्रममा थेरापी समेत गनुपर्ने भएपछि प्रचण्डको सिँगापुर बसाई लम्बिएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले बताए। सापकोटाले भने, ‘उहाँ २-४ दिन उतै रहनुहुने सम्भावना छ।’

सीताको उपचारका लागि प्रचण्डका अलावा छोरी गंगा दाहाल, प्रचण्डका भतिज समीर दाहाल र एकजना नर्सपनि सिँगापुरमा छन्। छोरी गंगा चाहिँ आजै साँझ नेपाल फर्कँदैछिन्।

सीता दाहालले आफूलाई छाडेर काठमाडौँ नफर्कन अनुरोध गरेपछि प्रचण्ड उतै रोकिएका हुन्। ‘ममीले तपाईँ यहीँ रहिदिए मलाई सहज हुन्थ्यो भनेपछि बुबा रोकिनुभएको हो’ गंगाका पति जीवन आचार्यले नेपालखबरसँग भने, ‘त्यसैले, बुबा उतै रोकिनु भएको हो।’

सीताको आग्रह अनुसार नै उपचारका लागि सिँगापुर जाने कार्यक्रम बनेपनि सुरुमा प्रचण्ड त्यसतर्फ जाने योजना थिएन। सीताले नै आग्रह गरेपछि उनी गएको पारिवारिक स्रोतले बतायो।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 17:31:52
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।