कश्मीरको श्रीनगरमा बरिष्ठ पत्रकार शुजात बुखारीको गोली हानी हत्या


Infocus



भारतीय राज्य जम्मूकश्मीरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिंग कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानेर हत्या गरिएको छ।

 उनलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली हानेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन्। आक्रमणमा परि पत्रकार बुखारीका एक अंगरक्षकको पनि मृत्यु भएको र अर्का एकजना घाइते भएको बताइउको छ।

जम्मूकश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले शुजात बुखारीको हत्याप्रति शोक व्यक्त गरेका छन्। महबूबा मुफ्तीले ट्वीट गर्दै भनेका छन् ‘शुजात बुखारीको हत्या आतंकवादको जघन्य कृत्य हो। त्यो पनि इदको ठिक पहिला हमला गरिएको छ। हामी ति ब्यक्तिहरुका विरुद्ध एकजुट हुनु जरुरी छ, जो शान्ति बहाल गर्ने कोशिशमा बाधक बनिरहेका छन्।’

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 21:01:40
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’