नेकपाको सम्पादित विधान अध्यक्षद्वयलाई बुझाइयो


Infocus



नेकपा एमालेका  अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्ड।
फाइलफोटो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विधान र नियमावली अन्तिम सम्पादन सकेर कार्यदलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ।


पार्टीका महासचिव बिष्णु पौडेल नेतृत्वको टोलीले तयार पारेको सम्पादित विधान तथा नियमावली आज बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो।

विधान र नियमावलीलाई महासचिव पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरूंग तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको कार्दलले अन्तिम रूप दिएको हो।

यसअघि पूर्व दुबै दलका नेताहरु सम्मिलित संयुक्त कार्यदलले एकीकृत पार्टीको विधान तयार पारेको थियो। सोही आधारमा गत जेठ ३ गते पार्टी एकता गरिएको थियो।

एीकृत पार्टी निर्माण भएपछि विधानलाई आवश्यक परिमार्जन एवं संशोधनको प्रस्ताव तयार पार्न पौडेल नेतृत्वको समितिलाई जिम्मेवारी दिइएको थियो।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 18:55:26
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’