कांग्रेस नेताले भनेः प्रधानमन्त्रीले चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउनुपर्छ


Infocus



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउनु पर्ने बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनल प्रधामन्त्री ओलीको चीन भ्रमणको स्वागत गरेका छन्।

उनले नेपाल चीनबीच विवादित मानिएको लिपुलेकका बारेमा कुरा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘चीनले नेपालको अहित हुने काम नगर्ने भन्दै त्यसबारेमा कुरा उठाउन आग्रह गरेका हुन। ‘चीनले नेपालको अहित हुने कार्म गर्न सक्दैन,’ उनले भने, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने उनको भनाइ थियो।

चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए। चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाइ छ।

 

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 16:49:52
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’