प्रधानमन्त्रीलाई काठमाडौं–तराई द्रुतमार्गबारे सेनाको ब्रिफिङ




प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले निर्माण गरिहेको काठमाडौं–तराई द्रुतमार्गबारे जानकारी लिएका छन्।



बुधबार प्रधानमन्त्री ओली नेपाली सेनाको जंगी अड्डामा गएर राष्ट्रिय महत्वको सो आयोजनाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गरेका थिए।

सेनाबाट आयोजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले निर्माण कार्यमा सरकारबाट सहयोगको कुनै पनि कसर बाँकी नरहने आश्वासन दिएका थिए। उनले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न पनि सेनालाई निर्देशन दिए।

आयोजनाको हालसम्मको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएका नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 21:34:56
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...