मरेको छैन कार्यकारी निर्वाचित राष्ट्रपति बन्ने प्रचण्डको चाहना




प्रचण्ड
प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अन्तिम राजनीतिक महत्वाकांक्षा कार्यकारी राष्ट्रपति बन्ने रहेको बताएका छन्। कान्तिपुर टेलिभिजनको फायर साइड’ कार्यक्रमका लागि भूषण दाहालसँग कुराकानी गर्दै प्रचण्डले यो कुरा बताएका हुन्।

‘मेरो अन्तिम राजनीतिक महत्वाकांक्षा भनेको मुलुकको तीब्र विकास र समृद्धिको नेतृत्व गर्ने हो’ प्रचण्डले भने, ‘त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व चाहिन्छ। र, त्यो बन्ने पनि मेरो महत्वाकांक्षा हो। बन्नेछु भन्ने कुरामा म आशावादीपनि छु।’

पार्टी एकता हुनुअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका बिषयमा कुराकानी भएको पनि प्रचण्डले अप्रत्यक्षरुपमा खुलाशा गरे। पार्टी एकतापछि चाहिँ अध्यक्ष र प्रधानमन्त्रीमा आफ्नो दावी नरहेको पनि उनले बताए।

‘हिजो भिन्दाभिन्दै पार्टी हुँदा प्रधानमन्त्री र अध्यक्ष आलोपालो हुने भन्ने थियो, अब पार्टी एउटै भएपछि त्यो हुन पनि, नहुन पनि सक्छ’ प्रचण्डले भने, ‘पाँच बर्ष स्थायी सरकार चलोस्, आलोपालो प्रधानमन्त्री हुनैपर्छ भन्नेमा म छैन।’

पार्टी एकताअघिका सहमतिका आधारमा प्रधानमन्त्री र अध्यक्ष आलोपालो गर्ने नाममा सरकार र पार्टीलाई अस्थिर बनाउने पक्षमा आफू नरहेको पनि प्रचण्डले बताए।

प्रकाशित ७ जेठ २०७५, सोमबार | 2018-05-21 22:34:23
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...