माओवादीले छुट्टै ब्यानर टाँगेपछि पार्टी एकता दिवस कार्यक्रम सुरु


Infocus



कार्यक्रमस्थलमा माओवादी केन्द्रको ब्यानर टाँगिदै
कार्यक्रमस्थलमा माओवादी केन्द्रको ब्यानर टाँगिदै
प्रबिन कोइराला

संयुक्त कार्यक्रममा एमालेका दिवंगत नेताहरुको तस्वीयुक्त बोर्ड टाँगिएपछि सुरु भएको विवाद माओवादी केन्द्रले छुट्टै ब्यानर ल्याएर टाँगेपछि साम्य भएको छ।

NIC ASIA

झण्डै तीन घण्टा लामो विवाद र अनिश्चयपछि माओवादी केन्द्रले छुट्टै ब्यानर टाँगेगलगत्तै पार्टी एकता स्थापना दिवस कार्यक्रम संयुक्त रुपमा सुरु भएको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित छन्। 

माओवादी केन्द्रले निर्माण गरेको ब्यानरमा विश्व कम्युनिष्ट आन्दोलनका पाँच हस्ती नेताहरु मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओको तस्वीर छन्।

कार्यक्रमको उद्घोषण एमालेका सचिव विष्णु पौडेलले गरेका छन्। 

प्रकाशित ९ बैशाख २०७५, आइतबार | 2018-04-22 16:08:00
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...