प्रधानसेनापति र चिनियाँ निर्माण कम्पनीका अधिकारीबीच भेटवार्ता



चीनको एउटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीका वरिष्ठ अधिकारीहरुले सैनिक मुख्यालय जंग्गी अड्डमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गरेका छन्।

चाइनिज रेलवे ब्युरो गु्रपका कार्यकारी अधिकृत सोङ रोङ जुन को नेतृत्वमा जंगी अड्डा पुगेको ३ सदस्यीय टोलीले प्रधानसेनापति क्षत्रीसँग भेटघाट गरेको छ।

बाटो, पुल पुलेसा, रेल्वे लगायत ठुला निर्माणमा सक्रिय रहेको कम्पनीका कार्यकारी अधिकृतले प्रधानसेनापतिसँग औपचारिक भेटघाट गरेका हुन। सैनिक सह प्रवक्ता महासेनानी विजय थापाले भेटघाट औपचारिक तथा शिष्टाचारमात्र भएको दाबी गरे।

उनले चिनियाँ कम्पनीका अधिकारीसँग समसामयिक बिषयमा भेटघाट भएको बताए। प्रधनमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र उनको महत्वकांक्षी रेल योजनाका बिचमा भएको यस उच्चस्तरीय भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 20:00:04
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...