सरकारविरुद्ध विद्रोह गर्छु: देउवा




शेरबहादुर देउवा
शेरबहादुर देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्ने चेतावनी दिएका छन्।

सभापति देउवाले कम्युनिष्ट शासन लाद्ने षडयन्त्र भईरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

बिहिबार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले मुलुकमाथि थपिदै गएको संकट समाधानका लागि एक भएर अघि बढन पनि नेपाल विद्यार्थी संघलाई सचेत गराउनु अनरोध गरे। सभापति देउवाले विश्वमै फेल भईसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोशिस भईरहेको समेत बताए।

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 19:41:26


नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...