वैदेशिक राेजगार विभागकाे महानिर्देशकमा अाचार्य




वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव भुवनप्रसाद अचार्यले हिजाे साेमबारदेखि जिम्मेवारी सम्हालेका छन्।

नवनियुक्त महानिर्देशक अचार्यले फ्रि भिषा, फ्रि टिकटको सरकारी नीतिलाई कार्यान्वयन स्पष्ट धारणा बनाइ नसकेको बताए।

वैदेशिक रोजगारीमा जाने कामदारसँग मेनपावर कम्पनीहरुले ठगी गरेको गुनासा धेरै छन्। तिनलाई नियमन गर्ने चुनौती आफ्नो काँधमा रहेको उनले जनाए।

सरकारले २०७१ जेठ २६ जेठ गतेदेखि मलेसिया र खाडीका ६ मुलुकमा फ्रि भिषा, फ्रि टिकटको नीति लागू गरेको छ। त्यसको कार्यान्वयनमा व्यवहारिक समस्या रहँदै आएको छ।

सरकारी नियमअनुसार कामदारसँग दश हजार रुपैयाँ मात्रै लिन पाइन्छ। तर विभागमा एक कामदार बराबर ४ लाख रुपैंया सम्म असुलेका उजुरी पर्ने गरेका छन्।

घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि सो पद रिक्त थियो। पछिल्लाे समय कमाउ अड्डाकाे रूपमा बद्नाम विभागकाे नेतृत्वमा पुगेका अाचार्यले भिवष्यमा कस्ताे नीति लिन्छन् भन्ने विषयले नेपाली युवाकेा वैदेशिक राेजगार यात्राका सहजता-असहजता निर्धारण गर्नेछ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 18:06:07
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।