एमालेले ४ र माओवादी केन्द्रले २ प्रदेशको मुख्यमन्त्री लिने सहमति




एमाले–माओवादी केन्द्रले ७ वटै प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख पदको भागबडा टुङ्ग्याएका छन्। सिंहदरवारमा बसेको दुई पार्टीको संयुक्त कार्यदलको बैठकले यस्तो भागवण्डा गरेको हो।

NIC ASIA

दुई पार्टीबीच भएको सहमति अनुसार, वामगठबन्धनले जित्नेमध्ये प्रदेश– १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाउने भएको छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री पाउने भएको छ।

प्रदेश सभाको सभामुखमध्ये एमालेको भागमा प्रदेश–१, ३, ६ र ७ एमालेको भागमा परेको छ भने माओवादी केन्द्रको भागमा ४ र ५ परेको छ। उपसभामुख प्रदेश–१, ३, ४ र ५ माओवादीले पाएको छ भने एमालेले प्रदेश– ६ र ७ पाएको छ।

७ प्रदेशमध्ये एमाले–माओवादीबीच ७०–३० को अनुपातमा उपरोक्त पदहरु भागबण्डा गरिएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए। आजको बैठकले प्रदेश सरकारमा ७ देखि ११ जनासम्मको मन्त्री मण्डल बताउने निर्णय गरेको जानकारीपनि पाण्डेले दिए।

यस सम्बन्धी सहमति पत्रमा दुबै पार्टीले हस्ताक्षर समेत गरेका छन्।

प्रकाशित १४ माघ २०७४, आइतबार | 2018-01-28 17:55:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

आकाश क्षेत्री नेपालखबर संवाददाता हुन्

@landsAkash


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।