मनाङमा दीपक मनाङ्गे र वामगठबन्धनको अग्रता




दीपक मनाङ्गे
दीपक मनाङ्गे

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एमाले समर्थित उम्मेदवार दीपक मनाङ्गेले मनाङमा अग्रता लिएका छन्। प्रतिनिधि सभामा पनि वामगठबन्धन उम्मेदवार अग्रस्थानमा छन्।

प्रदेश सभा २ मा मनाङले अग्रता लिएका हुन्। एमाले समर्थित मनाङ्गले १ सय ६१ मत ल्याएका छन् भने कांग्रेसका कर्मा गुरुङले १ सय ५ मत पाएका छन्।

एकमात्र प्रतिनिधि सभा सिट रहेको मनाङमा त्यसतर्फ एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले २ सय ४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ सय ४९ मत ल्याएका छन्।

प्रदेश सभा २ मा एमालेका उम्मेदवार २ सय १६ मत ल्याउँदा कांग्रेसका चिन्ता घलेले १ सय १० मत मात्र पाएका छन्। 

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 19:27:57


नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।