निर्वाचन आयोगको निर्देशनपछि दोलखामा ८ बजेबाट मतगणना सुरु गरिने



दोलखामा बेलुकी ८ बजेबाट मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगले मतगणना गर्ने निर्देशन दिएपछि मतगणना सुरु हुन लागेको हो।

दोलखाको गौरीशंकर गाउँपालिकामा धाँधली भएको भन्दै कांग्रेसले पुन मतदानका माग गरेर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएको थियो।

निर्वाचन आयोगले मतदान बदर गर्नुपर्ने अवस्था नरहेको भन्दै मतगणना सुरु गर्न निर्देशन दिएपछि गणना सुरु गरिने भएको जानकारी मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले दिए।

मतगणना जिल्ला अदालतमा मगतणना गरिने छ। गणनाका लागि तीन ओटा कोठामा सातसात जना कर्मचारी खटाइएको छ।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 19:01:59


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।