लमजुङमा पनि सुरु भयो मतगणना


Infocus



एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा पनि मतगणना सुरु भएको छ।

NIC ASIA

लमजुङमा पहिलो चरणमा निर्वाचन भएको थियो।

अन्यत्र जस्तै यो जिल्लामा पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा छ।

वामगठबन्धनबाट माओवादी केन्द्रका देबप्रसाद गुरुङ र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीलबहादुर घर्ति उम्मेदवार छन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:31:18
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्