सप्तरीमा कांग्रेस-राजपा कार्यकर्ताबीच झडप, चार जना घाइते




सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ मा नेपाली कांग्रेस र राष्ट्रिय जनशक्ति पार्टीका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन्।

NIC ASIA

घाइते हुनेहरुमा औरहीका बद्री यादव, सुनिलकुमार यादव, रामविलाश यादव र सुभद्रादेवी यादव छन्। विवादका मुख्य योजनाका जिवेश यादवलाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरीका इन्सपेक्टर शैलेन्द्र थापाले जानकारी दिए।

झडप सप्तरीको डाक्नेश्वरी ६ स्थित सरस्वती मावि औरही मतदान केन्द्रमा भएको हो। राजपाका जिवेश यादव र काँग्रेस बद्री यादवबीच सुरु भएको विवाद बढ्दै गएर दुवै पक्षबीच झडप भएको हो। घाइतेहरुलाई उपचारका लागि राजविराज पठाइएको छ।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:13:30
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...