कडा सुरक्षाबीच तार जालीभित्र गोरखामा मतगणना सुरु




बिहिबार दोस्रो चरणको मतदान सम्पन्न भएलगत्तै पहिलो चरणमा निर्वाचन भएको गोरखा जिल्लामा मतगणना सुरु भएको छ।

NIC ASIA

 कडा सुरक्षा घेराबीच तार जालीभित्र निर्वाचन आयोगका अधिकारी र पार्टीका प्रतिनिधिहरू बसेर मतगणना सुरु भएको नेपालखबरका गोरखा संवाददाता प्रशन्न पोखरेलले जनाएका छन्।

गोरखा २ मा कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई र एमालेसँग तालमेल गरी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा छ।

पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएको थियो।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:08:16
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...