तनहुँमा मतदान लगत्तै कांग्रेस नेता पौडेलले भनेः निर्वाचनले स्थिरता र सम्वृद्धि दिनेछ (भिडियो)


Infocus



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आफ्नो निर्वाचन क्षेत्रबाट बिहानै मतदान गरेका छन्। मतदान लगत्तै पौडेलले निर्भिक भएर मतदानमा सहभागी हुन सबै मतदातालाई आग्रह पनि गरेका छन्।

NIC ASIA

‘यो निर्वाचनले ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनको परिणाम लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेछ’, पौडेलले मतदानपछि सञ्चारकर्मीसँग भने, ‘देशलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढाउने छ।’

कांग्रेस नेता पौडेलले ‘मतदाताले आफुलाई माया गर्ने र मतदान गरी जिताउने’, विश्वास आफुलाई रहेको बताए। 

भिडियो:

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 07:35:16
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...