बिपीको राष्ट्रिय मेलमिलाप नीति अपरिहार्य: थापा




 कमल थापा
कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले मुलुकका लागि अपरिहार्य रहेकाले सबै राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आग्रह गरेका छन्।

NIC ASIA

लोकतान्त्रिक गठबन्धनले हेटौँडा उपमहानगरपालिका–१५ मा आज आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले आम जनताले प्रजातन्त्रबाहेक साम्यवादी व्यवस्थालाई आत्मसात् नगर्ने भएकाले लोकतान्त्रिक गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए। 

सभालाई लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेताद्वय अशोक शाक्य र रामचन्द्र अर्यालले मौलिक हकको सम्बद्र्धन, विकासको पूर्वाधारलाई सन्तुलित रुपमा बाँडफाँड गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न अहिले लोकतान्त्रिक गठबन्धननै बलियो हुनुपर्ने धारणा व्यक्त गरे। 

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 20:37:48
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।