छुट्टाछुट्टै मतपत्रको माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



सर्वोच्च अदालतले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको मागदाबी गरिएको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

राजपा नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै बुधवार न्यायाधिशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले ‘समानुपातिक निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ कार्य प्रारम्भ भइसकेको अवस्थामा दर्ता हुन आएको निवेदनबाट अन्तरिम आदेशबारे बोल्नुको कुनै औचित्य’ नरहेको फैसला गरेको हो।

शुक्लको रिटलाई कारण देखाउँदै माओवादी केन्द्रले मंगलबार तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै मन्त्री फिर्ता बोलाउन अस्विकार गरेको थियो।

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 15:20:05

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...