राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच छिट्टै एकता हुन्छः राणा



राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच छिट्टै पार्टी एकता हुने बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले दुई पार्टीका बीचमा एकीकरण प्रक्रिया अगाडि बढेको बताए। उनले, ‘देश राजनीतिक ध्रुवीकरणमा गइरहेको र अब राप्रपा र राप्रपा प्रजातान्त्रिकका बीचमा पनि दुई/चार दिनमै एकता हुन्छ।’

अध्यक्ष राणाले देशमा वाम र प्रजातान्त्रिक शक्तिका बीचमा ध्रुवीकरण बढेको भन्दै अन्तमा प्रजातानित्रक शक्तिको विजय हुने दावी समेत गरे।

उनले माओवादीले प्रतिपक्षी दलसँग गठबन्धन अगाडि बढाएका कारण उसले नैतिकताका आधारमा सरकार छोड्नुपर्ने बताए।

 

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 16:21:32

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...