प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा

अविरल वर्षाका कारण मुलुकका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। बैठक साँझ ५ बजेका लागि बोलाइएको हो।

आइतबारको बैठकबाट बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्ने विषयमा छलफल हुने बाणिज्यमन्त्री मीन विश्वकर्माले बताएका छन्। रफत सञ्चार क्लबद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै विश्वकर्माले देशभरीको बाढी पहिरोलाई मध्यनजर गरेर आइतबारको मन्त्रिपरिषद बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेको बताएका हुन्।

 

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 13:48:10

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...