४० प्रतिशत हस्ताक्षर बुझाउन नसकेपछि राणालाई ४ दिनको समय



पशुपति शमशेर राणा
पशुपति शमशेर राणा

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राप्रपा(प्रजातान्त्रिक) ले केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि थप समयको माग गरेको छ।

पार्टी अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचन आयोगमा पुगेर थप समय माग गरेका हुन्।

दल दर्ताका लागि निवेदन दिएको राप्रपा(प्रजातान्त्रिक) लाई आयोगले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर ल्याउनका लागि आइतबार सम्मको म्याद दिएको थियो। निर्धारित समयभित्र हस्ताक्षर बुझाउन नसकेपछि थप समय माग गरेको राप्रपा(प्रजातान्त्रिक) लाई आयोगले ४ दिनको म्याद दिएको छ।

राणाले गत साउन २२ गते २० सांसदको हस्ताक्षरसहित राप्रपा फुटाएका थिए। 

 

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 13:54:08

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...