कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक



देउवा र पौडेल ( फाइल तस्विर )
देउवा र पौडेल ( फाइल तस्विर )
रोशन सापकोटा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन्।

 बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवालाई आइतबार बिहान भेटेर बैठक बोलाउन आग्रह गरेका थिए। पौडलको आग्रहपछि प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ४ बजेका केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठकमा अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानको समस्याबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। मुख्य सचिव पौडेलले वर्षापछि आएको बाढी पहिरो तथा तराईमा देखिएको डुवानको समस्या समाधान र बाढीमा फसेकाहरुको उद्धारका विषयमा छलफल हुनेछ। अबरिल वर्षापछि आएको बाढी पहिरोमा परि आइतबार बिहानसम्म देशरभर कम्ति ५० जनाको मृत्यु भइसकेको छ भने हजारौं घर डुवानमा परेका छन्।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 11:41:50

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...