राजनीति

एमाले नेता नेम्वाङ अस्पताल भर्ना

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना भएका छन्। मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण तथा भूकम्पपछिको पुनर्निर्माणलगायत बिभिन्न जनचासोका विषयमा छलफल भयो।

सुजाताले भनिन्-उपसभापतिका लागि म योग्य छु

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिका लागि आफू योग्य रहेको बताएकी छिन्। कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने चेतावनी दिँदै नेतृ कोइरालाले उपसभापतिका लागि आफू योग्य रहेको दाबी गरेकी हुन्।

फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई र संगठनात्मक अध्यक्ष उपेन्द्र यादव हुने प्रस्ताव अघि सारेपनि त्यसलाई संघीय समाजवादीका नेताहरुले भने...

कांग्रेसले गर्‍यो अन्तरघात गर्ने २० सदस्यलाई कारबाही

नेपाली कांग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ।

बुद्ध धर्म नेपालको पहिचान र गौरवको विषयसँग जोडिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन्।

चीनले भन्योः हिमाल हल्लाउन सजिलो छ, जनमुक्ति सेना हल्लिँदैन

दोक्लम विवादलाई लिएर चीनले सोमबार पुनः आफ्नो सेना फिर्ता गर्न भारतलाई आग्रह गरेको छ। चीनले जनमुक्ति सेनालाई हल्लाउनभन्दा हिमाल हल्लाउन सजिलो भएको टिप्पणी गर्दै भारतलाई यस्तो आग्रह गरेको हो।

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला समावेश गर्न माग

नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३...

१३ अर्ब डलरको जेराल्ड फोर्डः अमेरिकी ताकतको नयाँ आधार

विश्लेषकहरुका अनुसार अमेरिकी सेनाले हतारमा नयाँ जहाज उद्घाटन गर्नुको कारण एसियामा बढ्दो चुनौती नै हो। अमेरिकासँग हाल ११ सक्रिय विमानवाहक जहाज छन्। तथापि एसियामा चीनको बढ्दो प्रभाव र उत्तर कोरियाको धम्कीका बीच अमेरिकाले अझै ठूलो सैन्य शक्ति सञ्चय...

मन्त्रिपरिषद् विस्तार केन्द्रीय समिति बैठक लगत्तै: डा. महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए। उनले भने, 'स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय...

रुसमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदमा, ट्रम्पको पनि सहमति

अमेरिकी कंग्रेसमा दुवै दलका नेताहरुले रुसमाथिको प्रतिबन्ध हटाउन सक्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकार सीमित पार्ने एउटा विधेयकमा सहमति गरेका छन्।

गोर्खाल्याण्डको पक्षमा विश्वभर मार्चपास गर्ने तयारी

आगामी साउन १५ (जुलाई ३०) गते छुट्टै गोर्खाल्याण्डको लागि विश्व गोर्खाल्याण्ड एकता मार्च (ग्लोबल गोर्खाल्याण्ड यूनिटी मार्च) आयोजना गरिने भएको छ। जसका लागि देश र विदेशका कयौं स्थानमा १५ गते एकैपटक आ–आफ्नो क्षेत्रमा पैदल यात्रा गरिने भएको छ। मार्चमा...

कतार संकट समाधानका लागि एर्डोगानद्वारा खाडी मुलुकको भ्रमण सुरु

कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबार खाडी मुलुकहरूको भ्रमण शुरु गरेका छन्। कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुग्नु भएको छ। साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम बनाए। एर्डोगानले कतार,...

कांग्रेस बैठकमा उठेका चार सवाल

केन्द्रीय सदस्य गगन थापाले पार्टीले निर्वाचन अघि गरेका केही राजनीतिक निर्णयहरुका कारण चुनावमा हार व्यहोर्नु परेको दाबी गरे। ‘महाअभियोग, आईजीपी नियुक्ति प्रकरण र राजदूत नियुक्ति प्रकरणले चुनावमा ठूलो असर गरेको छ। यस्ता गलत राजनीतिक निर्णय अब...

गगनले भनेः पराजयको समीक्षा गर्ने हो भने महासमिति बैठक बोलाऊ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले स्थानीय तह निर्वाचनमा ब्यहोरेको हारको समीक्षा गर्न महासमितिको बैठक बोलाउन माग गरेका छन्। पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले चुनावमा व्यहोरेको हारको समीक्षा गर्न...

प्रहरीलाई संघीय संरचनामा लैजानेबारे छलफल

नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानेबारे गृहमन्त्रालयले छलफल शुरु गरेको छ।

तीन पार्टीको घमण्ड चुर भयो, अब राष्ट्रको पक्षमा लाग्छौंः दाहाल

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन ठूला पार्टीको घमण्ड ‘चुर’ भइसकेकाले अब सबै मिलेर राष्ट्रको पक्षमा लाग्ने बताएका छन्।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका लागि छलफल चलाउने

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि छलफल चलाउने भएको छ। आइतबार पार्टीको बिस्तारित बैठकका बारेमा जानकारी दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहितको राष्ट्रपतीय...

कहिले पाउला सरकारले पूर्णता?

भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई अब पनि मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्न नहुने बताएका थिए। प्रचण्डले मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदा बाहिर सन्देश नराम्रो गएको र आफ्नो पार्टीभित्र पनि असन्तुष्टि बढ्न थालेकाले तत्काल मन्त्रिपरिषद् विस्तार...

चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ स्थगित

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरणको रिट माथिको सुनवाइ स्थगित भएको छ। महानिर्देशक शर्मामाथि विशेष अदालतमा पनि मुद्दा चलिरहेको भन्दै त्यहाँको फाइल झिकाएर मात्र सुनुवाइ अगाडि बढउने भन्दै आइतबारको पूर्ण...

नयाँ शक्ति र फोरम एकताको आज टुङ्गो लाग्दै

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीचको एकता वार्ताले आज (आइतबार) साँझसम्म निष्कर्ष पाउने बताइएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमले दुई पार्टीको एकता हुने वा नहुने आइतबारै...

निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गर्न कांग्रेसले बनायो समिति

स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ। कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा...

ज्योतिषशास्त्रलाई वैज्ञानिक दृष्टिले हेर्नुपर्छः बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि वैज्ञानिक दृष्टिले हेर्नुपर्ने बताएका छन्। ज्योतिषाचार्य डा. वीरेन्द्रप्रसाद कायस्थरा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन गर्दै...

कांग्रेसले गर्‍यो अन्तरघात गर्ने ६ जनालाई कारबाही

नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ ले स्थानीय निर्वाचनका क्रममा अन्तरघात गर्ने छ नेतालाई कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार दिने, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकागर्नेलाई कारबाही गरिएको कास्की...

दोक्लम विवादमा शान्तिपूर्ण समाधान खोज्न अमेरिका सक्रिय

त्रिदेशीय विन्दु दोक्लमलाई लिएर चीन र भारतबीच विवाद चलिरहेका बेला यो मुद्धामा अमेरिका पनि संलग्न भएको छ। डोनाल्ड ट्रम्प प्रसाशनले तीन हप्ताको बीचमा नयाँ दिल्ली र बेइजिङसँग सम्पर्क स्थापना गरेको छ र ‘सम्बाद मार्फत’ ,‘शान्तिपूर्ण समाधान’ खोज्न ओकालत...

जग्गा विवादले लियो ९ महिने शिशुको ज्यान लियो

जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ। घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ।

कांग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ। छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।

माओवादीका लागि चुनाव एउटा कार्यनीति मात्रै होः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले चुनावलाई रणनीतिका रुपमा मात्र लिएको बताएका छन्। सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालय र जिल्ला इन्चार्जको विस्तारित बैठकमा बोल्दै शनिबार...

फिलिपिन्सको मिन्दानाओमा सैनिक शासन लम्ब्याइयो

फिलिपिन्सको संसदले देशको दक्षिणी टापु मिन्दानाओमा सैनिक शासन लम्ब्याउने पक्षमा मतदान गरेको छ। मिन्दानाओको मारावी सहरको केही हिस्सा गत मे महिनादेखि इस्लामिक लडाकुहरुको कब्जामा छ।

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...