यो बेला त घामै प्यारो





जाडो अझै उकालोमा छ भने मापनको पारो अझै ओरालोमा। त्यसैले उपत्यकामा मान्छेहरु घाम खोज्दै खुल्ला चौर र चोकहरुमा जम्मा हुने गरेका छन्। बसन्तपुर पुग्दा पहारमा मस्त उँघ्दै गरेका बृद्धबृद्धादेखि नवजात शिशुलाई तेल लगाइरहेका सुत्केरीसम्म देखिन्छन्। त्यति मात्र होइन घाममा प्यार खोज्दै हिँडेका तन्नेरी जोडिहरु टहलिएको पनि यतै देखिन्छ।

जाडोको यो मौसममा यसरी नै रमाइरहेको छ पुरातात्विक र ऐतिहासिक स्थल बसन्तपुर। 

प्रकाशित १ माघ २०७३, शनिबार | 2017-01-14 16:43:45



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...