फोटो फिचर

पुसको चिसोमा स्वस्थानीको आस्थाले नाङ्गै-भुतुङ्गै भक्तजन





हिन्दू धर्मावलम्बीहरुले एक महिना लामो स्वस्थानी व्रतकथा पढ्ने समय सुरु भएको छ। भक्तजनहरुले पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत बिहीबारदेखि सुरु भएको हो।

स्वस्थानी देवीको कथा पढ्ने र उनकै पूजा अर्चना गर्ने यस व्रत सुरु हुने दिन भक्तपुरमा माधव नारायणको मेला लाग्छ। स्थानीय हनुमानघाटमा लाग्ने मेलाका केही दृश्यहरु हेर्नुहोस्ः

  • स्वस्थानी व्रत सुरुसँगै भक्तपुरको माधवनारायण मेलामा सहभागी भक्तजनसन्देश दुमरु
प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 18:43:41



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।