फोटो फिचर

यसरी बनाउनुस् चाकु, मनाउनुस् माघे सङ्क्रान्ति



माघे सङ्क्रान्तिको छेको छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा चाकु बनाउने चटारो सुरु भइसक्यो। जाडो याममा चाकु खाने उपत्यकाको पुरानो र विशेष चलन हो। यहाँ माघे सङ्क्रान्ति र यमरी पुन्हीःमा पनि चाकु अनिवार्य मानिन्छ।

संस्कृतिविद् र खाद्य संस्कृतिका जानकारहरु पनि जाडोमा चाकु खाँदा शरीरलाई चिसोबाट बचाउँदै पौष्टिकता दिने बताउँछन्।

चाकुमा खुवा, बदाम, पेस्ता, काजु आदि पौष्टिक चिज र मसला राखेर बनाइन्छ। ललितपुरको पाटन टङ्गालमा चाकु निर्माणका केही दृश्यहरुः

  • पाटन टङ्गालमा चाकु बनाउँदै स्थानीयवासी
प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 14:22:07

प्रतिकृया दिनुहोस

Loading...
  • कुकुरहरु जब खुसीले खेले

    कुकुरको पूजा गरी आज कुकुर तिहार मनाइँदैछ। कुकुर घरको रेखदेख मात्र गर्दैन मान्छेहरुप्रति त्यत्तिकै बफादार पनि हुन्छ। कुकुर तिहारकै दिन केन्द्रीय...

  • तस्बिरमा एनआरएनएको सपथ ग्रहण तथा समापन समारोह

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणसँगै समापन भएको छ। प्रधानमन्त्री...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...

  • चुनावी गर्मी चढेका एनआरएन

    आउँदो दुई वर्षका लागि नेतृत्व चयन गर्न शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन काठमाडौँको ह्यात होटलमा जारी छ। सम्मेलनको...

  • प्रविधि परखको प्रदर्शनी

    च्यान्टिङ अफ टेक्नोलोजीले नेपालको प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्राविधिक सामग्रीको प्रदर्शनी आयोजना गर्‍यो। हिजो २८ गते सम्म चलेको सो दुई...

  • राजधानीमा फूलको बहार

    ललितपुरको जावलाखेलमा बिहीबारबाट पुष्प मेला सुरु भएको छ। आइतबारसम्म चल्ने मेलामा ४० स्टल राखिएका छन्। मुख्य आकर्षणका रुपमा रहेको पट फ्लावरसहित...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विकास र कामना

    बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

    यो २९ डिसेम्बर २०१६ को घटना थियो। कामना दुई महिना अस्पताल बसेकी थिइन्। घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ नभएको बताएकी छन्। हालै...

  • विलियार्ड हल, गोली लागेपछि राजा वीरेन्द ढलेको स्थान (रातो घेरामा)

    उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल

    राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ। पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँपनि पहिचान...

  • उहियाको दुङ्ला गाउँका महिला।

    रोग लुकाउँदै पीडा खेप्दै दुर्गमका महिला

    गोरखाको धार्चे गाउँपालिका ३ उहिया गाउँका महिलाहरु रोग लुकाएर बस्ने गरेको पाइएको छ। गाउँमै स्वास्थ्य संस्था भए पनि उपचारका लागि नजाने र खर्च धेरै...

  • कांग्रेस बैठक

    कांग्रेस अग्रपंक्तिका नेता को प्रत्यक्षमा, को समानुपातिकमा?

    प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने कांग्रेसका शीर्ष र केन्द्रीय नेताको सिट सुरक्षित भएको छ। कांग्रेसको संसदीय समितिले...