उपत्यकामा बन्दको सामान्य प्रभाव (फोटो फिचर)



विभिन्न मागहरु राखेर ‘सडक विस्तारपिडीत संघर्ष समिति’ ले आव्हान गरेको उपत्यका बन्दले जनजीवन प्रभावित भएको छ। सरकारले सडकविस्तार गर्दा आफ्नो बसोबासमा धक्का पुगेको र मुआब्जा समेत नदिइ उठिबास गरेको भन्दै समितिले बन्द गरेको हो।

बिहानैदेखि सडकमा बन्द गर्न निस्किएका ४० भन्दा बढि बन्दकर्ताहरुलाई प्रहरीले बिहानै पक्राउ गरेको छ। पक्राउपछि निजी सवारीसाधनहरु सञ्चालन भएपनि सार्वजनिक सवारीसाधन भने पूर्ववत् अवस्थामा चल्न सकेका छैनन्। सार्वजनिक सवारी नचल्दा यात्रुहरु गन्तव्य स्थानमा पुग्न पैदलनै हिँड्न बाध्य छन्।

यसैबीच भक्तपुरको सानोठिमी, कौशलटार, गठ्ठाघर सडक खण्डमा छिटफुटमात्र सवारीसाधनहरु गुडेका छन्। सो क्षेत्रमा बन्दकर्ताहरुले सवारीसाधन आवगमनमा रोक लगाएका छन्। त्यस्तै कलंकी, कालिमाटी, माइतीघर, थापाथली, त्रिपुरेश्वर क्षेत्रमा छिटफुट सवारीसाधनहरु गुडेका छन्।

हेर्नुहोस् केही तस्बिरहरुः

 

  • .
  • .
प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 12:17:36


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।