'रन वे'मा तीन पुस्ता



२०१७ को पूर्व सन्ध्यामा राजधानीको अन्नपूर्ण होटलमा नेपाली चलचित्र क्षेत्रका तीन पुस्ताका प्रतिनिधि कलाकारहरु एउटै र्‍याम्पमा उत्रिए। पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘दि सेलिब्रेटी रन वे’मा फिल्म क्षेत्रका तीन दर्जन भन्दा बढी कलाकार र्‍याम्पमा उत्रिएका थिए।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्ददेखि बालकलाकार अनुभव रेग्मीसम्म र्याम्प उत्रिएको सो कार्यक्रमले नेपाली चलचित्रको करिब ५० वर्ष लामो इतिहास सम्झाएको थियो। कार्यक्रममा रौनक थप्न नायिका गौरी मल्ल र रेखा थापाले गीत समेत गाएका थिए।
भुवन केसी, दीपाश्री, बसुन्धरा भुसाल, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारीलगायत कलाकार र्‍याम्पमा हिँड्दा पृष्ठभूमिमा उनीहरु सम्बद्ध चलचित्रका गीत घन्केका थिए।

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 14:40:42

प्रतिकृया दिनुहोस

  • यस्तो देखियो पत्रकार महासंघको निर्वाचन

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदात भइरहेको छ। काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको महासंघको २५ औं महाधिवेशनले आगामी...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • तीजको लहर आयो बरिलै

    हरितालिका तीज नजिकिँदै छ। तर तीजको रमझम भने सुरु भइसकेको छ। काठमाडौँको वसुन्धरा, धापासीमा एक तीज विशेष कार्यक्रम आयोजना गरियो। सोही कार्यक्रमका...

  • पारखीका पौडी पोज

    राजधानीमा सुरु भएको २१ औं राष्ट्रिय पौडी प्रतियोगितामा देखिएका केही दृश्यः

  • चीनको प्रतिनिधिमण्डल कीर्तिपुरमा

    नेपाल भ्रमणको तेस्रो दिन उपप्रधानमन्त्री वाङ याङले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलले बुधबार कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा...

  • यस्तो रह्यो विराटनगरको राधाकृष्ण रथयात्रा

    विगत वर्षमा विराटनगरमा भव्य रूपमा मनाइने राधाकृष्ण रथयात्रा यसपटक सामान्य ढंगले मनाइएको छ। रथयात्रा मनाउन थालेको ५० वर्ष पुगेको अवसरमा यस वर्ष...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नाैतले दरबार पुनर्निर्माण हुँदै

    हनुमानढोकामा अमेरिका, चीन र जापान

    भूकम्पले क्षति पुर्याएको हनुमानढोका दरबार क्षेत्र अमेरिका, चीन र जापानले पुनर्निर्माण गरिदिने भएका छन्। दरबार क्षेत्रमा रहेका सानाठूला सम्पदा यी...

  • दिपेन्द्रसिंह एेरी

    ‘समर्थकको मतभन्दा मन जित्ने प्रयासमा छु’

    विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा टियु क्रिकेट मैदानमा भएको केन्या विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि प्रतिक्रिया दिँदै...

  • १९३७ मा युएसएस इन्डियानपोलिस

    दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको अमेरिकी जहाज ७२ वर्षपछि भेटियो

    दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले डुबाइदिएको एक अमेरिकी जहाज ७२ वर्षपछि फेला परेको छ। युएसएस इन्डियानापोलिस नामक सो जहाज हिरोसिमामा खसाइएको...

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...