चीनमा झुण्डिने रेलको सफल परीक्षण (फोटो फिचर)



चीनमा आकाशे रेलको सुरुवात भएको छ। अङ्ग्रेजी नयाँ वर्षदेखि पहिलो पटक सञ्चालनमा ल्याउने तयारी गरिरहेको चीनले झुण्डिने रेल अर्थात् ‘स्काइ रेल’को नोभेम्बर २१ तारिखदेखि यात्रु सहित परीक्षण गरेको हो।

दक्षिण पश्चिम चीनको सछवान प्रान्तको छङ्गतुको आकाशमा यात्रु सहित झुण्डिने रेल कुदेपछि यसको सबै कार्य पूरा भएको छ। यो चीनको पहिलो झुण्डिने रेल हुनुका साथै वातावरणमैत्री लिथियम ब्याट्रीबाट चल्ने संसारकै पहिलो रेलको रुपमा दर्ता हुनेछ।

२३० यात्रु क्षमताको यस रेलको गति ६० किलोमिटर प्रतिघण्टा रहनेछ।

हेरौं केही तस्बिरहरुः

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 09:38:54
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • यो काठमाडौं हो कि तालमाडौं?

    महानगरका सडकमा खाल्टाखुल्टी त गनिसाध्य नै छैन। अझ बर्षादमा पानी र हिलो जमेका ठाउँहरु त कति हो कति। देशको राजधानी सहरमा बिहानै देखिएका यस्ता दृष्यले...

  • साउने सोमबारको आराधना

    साउन महिनाको पहिलो सोमबार हिन्दूहरु भगवान शिवको आराधना र पूजापाठ गरी मनाउँछन्। शिव आरधनाबाट चिताएको कुरा पुग्ने विश्वासका साथ विशेषतः महिलाहरु शिव...

  • मेहन्दीको रङजस्तै माया पनि गाढा

    साउन महिना सुरु हुनासाथ नेपाली महिलाका हातहरु मेहन्दीका रङले भिज्न थाल्छन्। हरियो चुरा, हरियो साडीसँगै मेहन्दी लगाउने यो मौसम नेपाली संस्कृतिको...

  • एक फन्को बौद्धनाथको

    विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र मात्रै होइन, पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण स्थान हो। दुई...

  • त्रिचन्द्र क्याम्पसअगाडि सन् २०१० मा नेपाल विद्यार्थी संघका कार्यकर्ता र प्रहरीबीच भएको झडप

    जोखिमका बेला पत्रकारका क्यामराले कैद गरेका यी तस्वीर

    पत्रकारिता र सुरक्षा विषयक दुई दिने फोटो प्रदर्शनी सुरु भएको छ। सभामुख ओनसरी घर्ती मगरले राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शुक्रबारदेखि...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...