जहाँ भित्तामा अक्षर कोरेर औपचारिक रुपमा शिक्षारम्भ गरिन्छ (फोटोफिचर)




सरस्वती पूजाको दिनलाई अक्षराम्भ गर्ने दिनका रुपमा लिइन्छ। धेरैजसो बालबालिकाको औपचारिक शिक्षाको आरम्भ पनि यही दिनबाट गर्ने हिन्दू परम्परा रहिआएको छ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ।

आइतबार सरस्वती पूजा अर्थात वसन्त पञ्चमी विभिन्न कार्यक्रमसहित मनाइँदै छ। विद्यालयहरुले आज औपचारिक कार्यक्रम नै गरेर यो पर्व मनाइरहेका छन् भने अभिभावक तथा बालबालिकाहरु पनि यो दिनलाई सिर्जनात्मक कार्यका साथ मनाउँदै छन्।

राजधानीको स्वयम्भूको एक सरस्वती मन्दिरको भित्तामा अक्षर कोर्नेहरुको घुइँचो नै रहेको छ। यो मन्दिरको भित्तामा चकले अक्षर कोरेर औपचारिक शिक्षाको आरम्भ गर्ने प्रचलन रहेको छ। हेरौँ सरस्वती पूजाको दिन यहाँका अक्षर कोर्दै गरेका दृश्यः

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 12:22:42
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...