यसरी बिताए पाटन दरबार स्क्वायर क्षेत्रमा प्रम ओलीले एक घण्टा (फोटो फिचर)



Kshamadevi Group


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटक दरबार स्क्वायरको अवलोकन गरेका छन्।

२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर प्रम ओलीले दरबार क्षेत्रको भ्रमण गरेका हुन्।

झन्डै एक घण्टा दरबार क्षेत्रमा बिताएका प्रम ओलीले २०७२ सालको भूकम्पले पारेको क्षतिको पुर्ननिर्माणबारे पनि जानकारी लिएका थिए।

उनले पुनर्निर्माण भइरहेका मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाको चाखपूर्ण अवलोकन गरे।

प्रम ओलीले दरबार क्षेत्रमा रहेका केशव नारायण चोक, चार नारायण मन्दिर, विश्वनाथ मन्दिर, पाटन दरबार, कृष्ण मन्दिर, भैदिगह मन्दिर, कुम्भेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, मणिमण्डप आदिको निरीक्षणका क्रममा दरबार क्षेत्रमा एक घण्टा बिताएका थिए।

अवलोकनपछि प्रम ओलीले पुर्ननिर्माणप्रति सन्तोष व्यक्त गरे। पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भूकम्पले क्षति पु¥याएका सम्पदाको धमाधम पुर्ननिर्माण भइरहेकाले केही समयमै त्यसले पूर्णता पाउने बताए।

प्रम ओलीले कुनै पनि बहानामा पुर्ननिर्माणको काममा ढिलाई नगर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 16:31:28
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...