एक वर्षपछि यसरी भयो सिंहदरबारमा सांसद चौधरीको सपथ (फोटो फिचर)




प्रतिनिधि सभा निर्वाचन भएको एक बर्षपछि कैलाली–१ बाट सांसद रेशमलाल चौधरीले प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गरेका छन्।

झण्डै एक बर्षदेखि डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका सांसद चौधरीलाई सिंहदरवारस्थित आफ्नो सभाकक्षमा सभामुख कृष्णबहादुर महराले शपथ ग्रहण गराएका हुन्।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रतिनिधि सभामा निर्वाचित चौधरीविरुद्ध प्रहरीले टीकापुर घटनाको दोषीका रुपमा दावी गर्दै आएको छ।

सोही आरोपका कारण भूमिगत रहेका चौधरीले भूमिगत अवस्थामै भारी मतान्तरका साथ कैलाली–१ बाट प्रतिनिधि सभामा विजयी भएका थिए।

निर्वाचत परिणाम आएको केही महिनापछि गिरफ्तारी दिएका सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी निर्वाचित राजपाले सांसद चौधरीमाथिको मुद्दा फिर्ता र शपथ ग्रहण गराउन माग गर्दै आएको थियो।

प्रस्तुत छ, उनको रिहाई र शपथ ग्रहण कार्यक्रमका तस्वीरहरुः

प्रकाशित १९ पुस २०७५, बिहिबार | 2019-01-03 15:30:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...