इपिएल: भैरहवा र चितवनको रोचक प्रतिस्पर्धा (फोटोफिचर)




काठमाण्डौंको किर्तिपुर मैदानमा मंगलबार सम्पन्न एभरेष्ट प्रिमियर लिग इपिएलमा शरद भेषवाकरको भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ।

भैरहवाले चिवनलाई १२ रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको भैरहवाले १९ दशमलब ३ ओभर खेल्दा सबै विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो।

जवाफी व्याटिङमा आएको चितवन टाइगर्सले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा मात्र १ सय ३१ रन बनाउन सकेपछि चितवन पराजित हुन पुगेको हो।

भैरहवा र चितवनबीच भएको रोचक प्रतिस्पर्धाको फोटोफिचर।

प्रकाशित २५ मंसिर २०७५, मंगलबार | 2018-12-11 17:21:03
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...