खोकनाको मोहिनी रुप (फोटोफिचर)




काठमाडौं शहरको सौन्दर्य अब बाँकी रहेन। धुलो, धुँवा, फोहोर, प्रदुषण, अस्तव्यस्त जीवन शैली आदिले यहाँको सुन्दरता खोसिदिएको छ। तर राजधानी काठमाडौँबाट करिब ८ किलोमिटर दक्षिण ललितपुरको खोकना पुग्दा स्वर्गको आभास हुन्छ। काठमाडौँको भन्दा धेरै फरक वातावरण र जीवनशैली पनि फरक। प्राकृतिक सुन्दरता, स्वच्छ वातावरणसँगै, त्यहाँका मानिसहरुको मिठो बोलीवचन र मुस्कानले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्दछ।

केही दिन अगाडि बिहान ११ बजे हामी त्यहाँ पुग्दा स्थानीय कृषकहरु खेतीपातिमै व्यस्त देखिन्थे। असारमा रोपिएका धानहरु अहिले हुर्कदै छन्। किासनहरु तिनै धानको स्याहार गर्दै झारपात हटाउने काममा व्यस्त थिए। कामको चटारो त एकातिर छँदै थियो अर्कातिर कामकै बीचमा हुने हाँसो ठट्टा आदिले कामको थाकाइनै बिर्सनेगरी उनीहरु हाँस्दै थिए।

काठमाडौंको अस्तव्यस्त जीवनबाट भागेर त्यहाँ पुग्दा सच्चै नै स्वर्गीय आनन्दको अनुभूति भयो। त्यहाँका प्राकृतिक सौन्दर्य र हरियाँ फाटहरुले हृदयलाई मन्त्रमुग्ध तुल्याउने खालका छन्। एक क्षण त यस्तो लाग्यो एतै कतै हराइरहुँ, त्यो स्वार्थी मन, धुलो, धुँवाको काठमाडौँमा फर्केर नजाऊ झै भयो।

हेरौँ केही तस्विरहरु:

प्रकाशित ८ भदौ २०७५, शुक्रबार | 2018-08-24 12:53:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...