अनामनगर आसपासका क्षेत्रमा धोबीखोलाको बबण्डर (फोटोफिचर)



Kshamadevi Group


मंगलबार राति धोबीखोलामा आएको बाढीले काठमाडौँको अनामनगर आसपासका क्षेत्र डुबानमा पारेको छ।

धोबीखोलामा आएको बाढीले मैतिदेवीदेखि बिजुलीबजारसम्म खोलाको आसपासको क्षेत्र डुबानमा पारेको हो। घोबी खोलाले चावाहिल आसपासका क्षेत्र पनि ढुवानका पारेको बताइएको छ।

डुवानका कारण त्य क्षेत्रको जनजीवन प्रभावित बनेको छ। घरको पहिलो तल्ला पुरै डुवानमा परेको छ। डुवानकै कारण मदन भण्डारी मेमोरियल कलेजले बुधबारको पठनपाठन समेत बन्द गरेको छ।

अहिले पानीको सहत घटदै गएपछि त्यस क्षेत्रका बसिन्दा सरसफाइमा जुटेका छन्।
हरौँ फोटाहरु

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 11:17:33
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।