यस्तो रह्यो गृहमन्त्री बादलको जेल भ्रमण (फोटो/भिडियो)


Infocus


गृहमन्त्री रामबहादुर थापा 'बादल' केन्द्रिय कारागार जगन्नाथ देवलको भ्रमण गरेका छन्।

गृहमन्त्री भएपछि केन्द्रिय कारागार भ्रमण तथा निरिक्षण गर्ने परम्मरालार्इ निरन्तरता दिँदै बादलले मंगलबार विहानै जेल भ्रमण गरेका हुन्। 

गृहमन्त्री बादललार्इ कारागार प्रशासनले यस कारागारमा क्षमताभन्दा दोब्बर कैदी भएको गुनासो गरेको छ भने गृहमन्त्रीले धुलिखेलमा निर्माणधीन कारागार छिट्टै सञ्चालनमा ल्याएर यस कारागारको भार कम गर्ने वाचा समेत गरेका छन्। 

गृहमन्त्रीले बन्दीहरुको भेटघाटमा केहीले आफु निर्दोस भएको बताएको समेत संञ्चारकर्मीलार्इ जनाए। उनले यस वाम गठबन्धनको सरकारले सबै निर्दोसलार्इ न्याय दिने समेत स्पष्ट पारेका हुन्। 

केन्द्रीय कारागरका जेलर गणेश भट्टरार्इका अनुसार अहिले कम्तिमा ८ सय २१ कैदी र ७ सय ७३ थुनुवा जना गरी १ हजार ५ सय ९४ जना बन्दी केन्द्रिय कारागारमा छन् भने केन्द्रीय कारगार छेवैमा रहेको भद्रगोल कारागारमा ६ सय ६५ बन्दी छन्। तिनमा ४ सय ३६ कैदी र २ सय ३९ थुनुवा छन्। सँगै रहेको महिला कारागारमा १ सय ६७ कैदी र १ सय ७३ थुनुवा गरी जम्मा ३ सय ४० जना बन्दी छन्।

जेल भ्रमणपछि गृहमन्त्रीको प्रतिकृया(भिडियो)

फोटोहरु:

प्रकाशित ६ चैत २०७४, मंगलबार | 2018-03-20 10:48:40
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।